Logo1

अन्नपूर्ण गाउँपालिका

गण्डकी प्रदेश, कास्की

Logo2 nepaliflag
विजयादशमी तथा शुभ दीपावली २०८२ को सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने अन्नपूर्ण गाउँपालिकावासी आमा,बुबा,दाजुभाई ताथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!
वडा कार्यालय जानकारी : ठेगाना: अन्नपूर्ण गाउँपालिका, ०२ ढिकुरपोखरी कास्की फोन : ९८५६००१७०२ इमेल : apgaupalika2@gmail.com

वडा सेवाहरू (Ward Services)

स्वत: स्क्रोल हुँदैछ
क्र.सं. सेवा आवश्यक कागजातहरू सेवा शुल्क लाग्ने समय शाखा गुनासो अधिकारी
1 नाता प्रमाणित
  • १) निवेदन
  • २) नागरिकताको फोटोकपी
  • ३) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • ४) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २/२ प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको फोटोकपी
  • ५) सर्जिमान गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकताको फोटोकपी
३०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
2 नागरिकताको सिफारिस / प्रतिलिपि सिफारिस
  • १) निवेदन
  • २) जन्मदर्ता
  • ३) शैक्षिक प्रमाणपत्र
  • ४) बुबाआमाको नागरिकता
  • ५) बिबाहित महिलाको हकमा जन्मदर्ता, पति र आमा बुबाको नागरिकताको फोटोकपी, बिबाहदर्ता
  • ६) प्रतिलिपिको लागि पुरानो नागरिकताको फोटोकपी
३०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
3 अंगिकृत नागरिकता सिफारिस
  • १) निवेदन
  • २) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजात
  • ३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको पुष्टि गर्ने प्रमाणपत्रको फोटोकपी
  • ४) वैवाहिक अंगीकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • ५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
  • ६) पासपोर्ट साइजको ३ प्रति फोटो
  • ७) सर्जमिन मुचुल्का
१००० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
4 घर जग्गाधनि लालपुर्जाको सिफारिस
  • १) निवेदन
  • २) निवेदकको नागरिकताको फोटोकपी
  • ३) नाता प्रमाणित
  • ४) जग्गाधनी, प्रमाण पुर्जाको फोटोकपी
  • ५) सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने पाँच जनाको नागरिकताको फोटोकपी
५०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
5 जन्म प्रमाणित
  • १) निवेदन
  • २) नागरिकता भएको हकमा नागरिकताको फोटोकपी नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र
  • ३) शैक्षिक योग्यताको प्रमाणपत्र
  • ४) स्वास्थ्य संस्थाको जन्म प्रमाणपत्र
३०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
6 ब्यापार ब्यबसाय दर्ता सिफारिस
  • १) निवेदन
  • २) नागरिकताको प्रमाण पत्र
  • ३) जग्गा सम्झौता सम्बन्धी कागजात
  • ४) लालपुर्जाको प्रतिलिपि
  • ५) व्यवसायीको फोटो २ प्रति
५०० (कृषि तथा पशुपालन ब्यबसायको लागि निशुल्क) सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
7 बैबाहिक स्थिति प्रमाणित
  • १) निवेदन
  • २) नागरिकता
  • ३) बिवाहिताको हकमा बिबाह दर्ता प्रमाण पत्र
  • ४) २ प्रति फोटो
  • ५) सम्रक्षक वा अभिभावकले कार्यालयमा उपस्थित भई गरेको सनाखत पत्र
  • ६) सर्जमिन मुचुल्का
५०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
8 स्वास्थ्य उपचार सिफारिस
  • १) निवेदन
  • २) नागरिकताको फोटोकपी
  • ३) अस्पतालको प्रेस्क्रिप्शन
निशुल्क सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष
9 अंग्रेजी भाषामा सिफारिस तथा प्रमाणित
  • १) निवेदन
  • २) प्रमाणित गर्ने कागजातको नक्कल र फोटोकपी
५०० सोही दिन तुरुन्तै वडा अध्यक्ष, वडा सचिव / सम्बन्धित फाँट कर्मचारी वडा अध्यक्ष